You are viewing the translated version of अनुमतिपत्र खारेज गर्न सकिने.
Section 12
अनुमतिपत्र खारेज गर्न सकिने
देहायको अवस्थामा अनुमतिपत्र जारी गर्ने अधिकारीले सम्बन्धित खाद्य व्यवसायीको अनुमतिपत्र खारेज गर्न सक्नेछ:-
(क) खाच्य व्यवसायीले आफूले प्राप्त गरेको अनुमतिपत्र खारेज गर्नको लागि निवेदन दिएमा, वा
(ख) खाब्य व्यवसायको दर्ता प्रचलित कानून बमोजिम कायम नरहेमा वा खारेज भएमा ।
(क) खाच्य व्यवसायीले आफूले प्राप्त गरेको अनुमतिपत्र खारेज गर्नको लागि निवेदन दिएमा, वा
(ख) खाब्य व्यवसायको दर्ता प्रचलित कानून बमोजिम कायम नरहेमा वा खारेज भएमा ।